DHKHABAR

All news at one place

मुख्य समाचार

नाका र रेल तीन दिन बन्द

जनकपुरधाम – भारतसँग सीमा जोडिएको धनुषाका सीमानाका बन्द हुने भएका छन्। भारत बिहार राज्यको मधुबनी जिल्लामा हुन लागेको लोकसभ निर्वाचनलाई लक्षित गर्दै शनिबार राति १२ बजेदेखि सीमानाका बन्द हुने भएको हो। धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले भारतमा हुन…

मुख्य समाचार

रङ्गशाला निर्माण : जग्गा सम्झौता भङ्ग गर्ने निर्णय राखेपले लियो फिर्ता, भारतीय दूतावाससँग पनि समन्वय गरिने

जनकपुरधाम- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणस्थलको जग्गा सम्झौता भङ्ग गर्ने निर्णय फिर्ता लिएको छ। रङ्गशाला निर्माणका लागि राखेपले गुठी संस्थान केन्द्रीय कार्यालयसँग भएको बहाल करार सम्झौता भङ्ग गर्ने निर्णय फिर्ता लिएको हो। राखेपका कानुन…

समाचार

चैतअघि प्रहरी समायोजन

काठमाडौं- सरकारले चैतअघि प्रहरी समायोजन गर्ने तयारी गरेको छ। सातै प्रदेसका मुख्यमन्त्री र गृहमन्त्रीहरूले संघीयता कार्यान्वयनका लागि दबाब बढाइरहँदा सरकारले चैतअघि प्रहरी समायोजनको तयारी गरेको हो। बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषदको दोस्रो पूर्ण बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले…

चुनावको एक दिनअघि पाकिस्तानमा विस्फोट : कम्तीमा २२ जनाको मृत्यु

काठमाडौं- दक्षिणीपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालयबाहिर बम बुधबार बम विस्फोट भएको छ। विस्फोटमा परी कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन्। पाकिस्तानमा बिहीबार आम निर्वाचन भइरहेको छ। क्वेटा सहरबाट करिब ५० किलोमिटर टाढा र अफगानिस्तानसँगको…

सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौं- प्रतिनिधिसभाको बैठकबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित भएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित गरेको हो। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवावरण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने…

‘अख्तियारले बोलाउँदा मन्त्री र सांसद नजाने, अनि सुशासन हुन्छ?’

काठमाडौं- प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले भनिरहेको सुशासनप्रति प्रश्न उठाएका छन्। बुधबार प्रतिनिधिभा बैठकमा बोल्दै गिरीले अख्तियारले बयानका लागि बोलाउँदा मन्त्री र सांसद नजाने अनि सरकार भने सुशासनको कुरा गरिरहेको भन्दै प्रश्न उठाएका हुन्। टेरामक्सको सामग्री खरिदमा…

बेथितिको मुल जरो सरकार : अमरेशकुमार सिंह

काठमाडौं- प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले मुलुकमा बेथितिको मूल जरो नै सरकार रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सिंहले सरकार चलाउने राजनीतिक दलको संरक्षणमा देशको सार्वजनिक सम्पत्ति लुटिँदै गएको उल्लेख गरे। ‘सरकारको संरक्षणमा, सरकार चलाउने राजनीतिक…

‘चाहे जग्गा हडप्ने होस् वा सहकारी ठग्ने कानुनी दायरमा आउनुपर्छ’

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नक्कली नागरिकता र सहकारी ठगी गर्ने तथा सरकारी जग्गा कब्जा गर्ने कारबाहीको दायरामा आउनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले राजनीतिक र आर्थिक शक्ति हेरेर कानुन मिच्नेलाई सजायमा छुट…