DHKHABAR

All news at one place

मुख्य समाचार

उपसभामुखको सचिवालयले ९ लाख लिएको प्रमाण छ : मुकुल ढकाल

काठमाडौं- प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना यतिबेला ‘भिसा प्रकरण’ मा विवादमा मुछिएकी छन्। समाजसेवीको छवि बनाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उपसभामुख बनेकी राना आफ्नो लेटरप्याड प्रयोग गरेर केही व्यक्तिहरूलाई भिसा उपलब्ध गराइदिन अमेरिकी दूतावासमा पत्राचार गरेपछि विवादमा मुछिएकी हुन्।…

मुख्य समाचार

बागमतीमा पहिलोपटक कांग्रेसले सरकारको नेतृत्व गर्दै, लामा मुख्यमन्त्री बन्दै

काठमाडौं- नेपाली कांग्रेसले पहिलोपटक बागमती प्रदेसको सरकारको नेतृत्व गर्ने भएको छ। केन्द्रमा सत्तासमीकरण फेरिएसँगै कांग्रेसले बागमतीमा पहिलोपटक सरकारको नेतृत्व गर्ने मौका पाएको हो। मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले मंगलबार दाबी पेस गर्न लागेका छन्। नेकपा एमालेका २७…

खेलकुद मुख्य समाचार

महिला टी–२० एसिया कप : भारतसँग भिड्दै नेपाल, जित्नैपर्ने दबाबमा नेपाली टोली

काठमाडौं- श्रीलंकाको डाम्बुलामा जारी एसीसी टी–२० महिला एसिया कपमा मंगलबार नेपालले बलियो टोली ठानिएको भारतसँग प्रतिस्पर्धा गर्दैछ। समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो। प्रतियोगितामा टिकिरहन सेमिफाइनलमा स्थानमा सुनिश्चित गरिसकेको भारतसँग जित्नैपर्ने दबाबमा नेपाली टोली रहेको…

मुख्य समाचार

त्रिशुली बस दुर्घटना : भारतको चम्पारणमा भेटियो दुई जनाको शव

काठमाडौं – मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा बस दुर्घटनामा परी बेपत्ता भएकामध्ये दुई यात्रुको शव भारतको चम्पारणमा भेटिएको छ। बिहारको पश्चिमी चम्पारणको नागाहास्थित नारायणी नदीमा उनीहरूको शव फेला परेको हो। भारतीय सुरक्षा बल (एससबी) को टोलीले दुई जनाको शव फेला पारेको बताइएको…

मुख्य समाचार

कांग्रेसलाई अर्थ मन्त्रालय दिन जनमत तयार, साँझ सपथग्रहण

जनकपुरधाम- मधेस प्रदेस सरकारमा नेपाली कांग्रेस सामेल हुने भएको छ। जनमत नेतृत्वको मुख्यमन्त्री सतिशकुमार सिंह अर्थ मन्त्रालय दिन सहमत भएपछि कांग्रेस सरकारमा सहभागी हुन लागेको हो। कांग्रेसका तर्फबाट सुनिलकुमार यादव (रौतहट) ले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। त्यस्तै ऊर्जा,…

मुख्य समाचार

अहिलेको गठबन्धन २०८४ सम्म टिक्छ : निधि

जनकपुरधाम- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले अहिलेको गठबन्धन २०८४ सम्म टिक्ने बताएका छन्। बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै निधिले यस्तो बताएका हुन्। ‘अहिलेको गठबन्धन राम्ररी टिक्छ, २०८४ सम्म टिक्छ, यो सरकारलाई हामीले सहयोग गर्छौ,’ उनले भने। निधिले संसदीय…