DHKHABAR

All news at one place

मुख्य समाचार

कार्यकक्षबाट पक्राउ परेका सिरोहियालाई धनुषा पठाइयो

काठमाडौं- कार्यकक्षबाट पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा लगिएको छ। मंगलबार साँझ थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ परेका अध्यक्ष सिरोहियालाई रातारात धनुषा लगिएको हो। मीनभवनस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लगिएका सिरोहियालाई आजै धनुषा पठाइएको हो। थापाथलीबाट उनकै…

मुख्य समाचार

जसपाका ७ सांसदविरूद्धको रिट : सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं- सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (नेपाल) फुटाउने सात जना सांसदलाई प्रधानमन्त्रीले लिएको विश्वासको मत प्रक्रियामा सहभागी गराउनुका कारणसहित लिखित जवाफ पेस गर्न आदेश दिएको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने सात जना सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’…

मुख्य समाचार

सिरोहियाको गिरफ्तारी प्रतिशोधको नाङ्गो करतुत : निधि

काठमाडौं- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीको विरोध गरेका छन्। सिरोहियाको गिरफ्तारी प्रतिशोधको नाङ्गो करतुत रहेको भन्दै निधिले विरोध गरेका हुन्। उनले जनकपुरमा आफ्नो र सिरोहियाको घर सडकको वारिपारि रहेको तथा उनको…

समाचार

‘प्रचण्डले ज्ञानेन्द्रपथ अनुसरण गरेको देख्दा लज्जित छु’

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञानेन्द्रपथ अनुसरण गरेको टिप्पणी गरेका छन्। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयाको गिरफ्तारीको सन्दर्भ कोट्याउँदै भट्टराईले यस्तो टिप्पणी गरेका हुन्। दरबार हत्याकान्डसम्बन्धी आफ्नो लेख छापेका कारण…

प्रतिशोध साँध्न सिरोहियाको गिरफ्तारी : शेखर कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य शेखर कोइरालाले प्रतिशोध साँध्न कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको बताएका छन्। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेतर्फ इंगित गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्। आफू दोहोरो पासर्पोट लिने तर सहकारी ठगीको…

सभामुखविरूद्ध नेविसंघको प्रदर्शन

काठमाडौं- नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सभामुख देवराज घिमिरेविरूद्ध प्रदर्शन गरेको हो। ‘संसदीय मर्यादाको मानमर्दन’ गरेको भन्दै नेविसंघ आवद्ध विद्यार्थीहरूले सभामुख घिमिरेको बालुवाटारस्थित सरकारी निवासअगाडि प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा नेविसंघका नेता कार्यकर्ताले सभामुख घिमिरेलाई कालो झन्डा…

कार्यकक्षबाट पक्राउ परेका सिरोहियालाई धनुषा पठाइयो

काठमाडौं- कार्यकक्षबाट पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा लगिएको छ। मंगलबार साँझ थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ परेका अध्यक्ष सिरोहियालाई रातारात धनुषा लगिएको हो। मीनभवनस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लगिएका सिरोहियालाई आजै धनुषा पठाइएको हो। थापाथलीबाट उनकै…

जसपाका ७ सांसदविरूद्धको रिट : सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं- सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (नेपाल) फुटाउने सात जना सांसदलाई प्रधानमन्त्रीले लिएको विश्वासको मत प्रक्रियामा सहभागी गराउनुका कारणसहित लिखित जवाफ पेस गर्न आदेश दिएको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने सात जना सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’…

सिके राउतले भने– सिरोहियाको गिरफ्तारी प्रतिशोधपूर्ण

काठमाडौं- जनमत पार्टीका अध्यक्ष सिके राउतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी प्रतिशोधपूर्ण रहेको बताएका छन्। राउतले सिरोहियाको गिरफ्तारी लोकतन्त्रका लागि सर्वथा अस्वीकार्य कदम भएको समेत बताएका छन्। गृहमन्त्री रवि लामिछानेलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘कसैलाई…