DHKHABAR

All news at one place

मुख्य समाचार

ढल्यो प्रचण्ड नेतृत्वको सरकार

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेको छ। प्रतिनिधिसभा बैठकमा विश्वासको मत पाउन नसकेपछि प्रचण्ड नेतृत्वको सरकार ढलेको हो। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार प्रतिनिधिसभा बैठक बोलाइएको थियो। विश्वासको मतका लागि भएको मत विभाजनमा प्रधानमन्त्री प्रचण्डले…

मुख्य समाचार

अझै भेटिएन त्रिशुलीमा खसेको बस

काठमाडौं- पहिरोले बगाएर त्रिशुली नदीमा बेपत्ता भएका दुईवटा बस अझै फेला पार्न सकिएको छैन। नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशुली नदीमा शुक्रबार बिहान बेपत्ता भएका बस फेला पर्न नसकेको हो। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका…

मुख्य समाचार

भ्रष्टाचारको फाइल खोलेपछि सरकार ढाले : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारकान्डका फाइल खोलेपछि सरकार ढालेको दाबी गरेका छन्। शुक्रबार संसदमा बोल्दै उनले फाइल खोलेको २४ घन्टाभित्र सरकार ढालेको दाबी गरेका हुन्। गृहमन्त्री लामिछानेले बेचन झा र प्रतिक थापा पक्राउ परेपछि सरकार ढालेको बताए। ‘फाइल खोलेको २४…

समाचार

चट्याङ लागेर एकको मृत्यु, चार जना घाइते

जनकपुरधाम – कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्लाको जोशीपुर गाउँपालिका–३ भितरीया बस्ने ३२ वर्षीय जयराम डगौराको बुधबार बिहान खेतमा काम गरिरहँदा चट्याङ लागेर ज्यान गएको हो। घरदेखि करिब तीन सय मिटर…

राष्ट्रपति पौडेल र चिनियाँ उपविदेशमन्त्री सुनबीच भेटवार्ता

काठमाडौ- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन्। भेटमा दुईपक्षीय हित, सहयोग र सम्बन्धका विविधपक्षमा कुरा भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख…

करवृद्धिविरूद्ध केन्यामा उग्र प्रदर्शन, संसदमा आगजनी

जनकपुरधाम – केन्यामा करवृद्धिविरूद्ध प्रदर्शन भएको छ। सरकारले करवृद्धि गर्ने निर्णय गरेपछि त्यहाँका नागरिक उग्र प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरी कारबाहीमा परेर अहिलेसम्म पाँच जनाको ज्यान गएको बिबिसीले जनाएको छ। संसद भवनभित्र प्रवेश गर्ने प्रयास गरेका प्रदर्शनकारीहरू…

पहिरोले घर बगाउँदा एकै परिवारका चार जना बेपत्ता

काठमाडौं- लजुङमा पहिरोले घर बगाउँदा एक परिवारका चार जना बेपत्ता भएका छन्। क्व्होलासोथार गाउँपालिका–३ को पोगुममा मंगबार राति पहिरो गएको हो। पहिरोले तीनवटा घर बगाएको छ भने एकै परिवारका चार जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ६९ वर्षीय मित्रमान गुरुङ,…

एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ। गत वर्ष चैतमा सम्पन्न एसइईको नतिजा बोर्डले आज सर्वाजनिक गर्ने तयारी गरेको हो। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने…

देशभर मनसुनी वायुको प्रभाव, जनकपुरमा बिहानैदेखि वर्षा

जनकपुरधाम- देशभर मनसुनी वायुको आंशिक प्रभाव देखिएको छ। केही दिनअघि पूर्वाी नेपालहुँदै प्रवेश गरेको मनसुनीको आंशिक प्रभाव देखिन थालिएको हो। मनसुनी वायुको प्रभावका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। जनकपुरधामका साथै मधेस प्रदेसका सबै ठाउँमा बिहानदेखि हल्का वर्षा भइरहेको…