DHKHABAR

All news at one place

समाचार

सुरुङ खनेर फरार भएका कैदी १४ वर्षपछि पक्राउ

कपिलवस्तु- कपिलवस्तु कारागारबाट सुरुङ खनेर फरार भएको एक जना भारतीय कैदी १४ वर्षपछि फक्राउ परेका छन्। भारत उत्तर प्रदेस जिल्ला सिद्धार्थनगर चिल्यिा घर भएका स्कुल मिया अन्सारी भनिने मोहम्मद स्कुल पक्राउ परेका हुन्। शिवराज नगरपालिका–७ बाट कपिलवस्तु प्रहरीको विशेष टोलीलाई…

मुख्य समाचार

घुम्टोबाट उघ्रिएको ‘मिथिला पेन्टिङ’

जनकपुरधाम- मधुमाला मण्डल अहिले दिनभर मिथिला चित्रकला बनाउन व्यस्त हुन्छिन्। जनकपुरधाम–१२ कुवाकी मधुमाला उनको घरनजिकै रहेको नारी विकास केन्द्र पुगेर हरेक दिन मिथिला चित्रहरुमा रङ्ग भरिरेहकी हुन्छिन्। मधुमालामात्रै होइन उनी जस्तै अरू महिलाहरूलाई पनि त्यहाँ मिथिला सभ्यतालाई झल्काउने चित्र कोर्न…

मुख्य समाचार

चुरे संरक्षणका लागि मुख्यमन्त्रीलाई ध्यानाकर्षण

जनकपुरधाम- चुरे अभियान्ताहरूले चुरे क्षेत्र संंरक्षणका लागि मधेस प्रदेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ध्यानाकर्षण गराएका छन्। चुरे संरक्षणका विभिन्न १२ बुँदे मागसहित अभियान्ताहरूले मुख्यमन्त्री सिंहलाई ज्ञपानपत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन्। चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादवको नेतृत्वमा…

समाचार

गाजास्थित रेडक्रसको कार्यालयमा आक्रमण

जनकपुरधाम- गाजास्थित रेडक्रसको कार्यालयमा हमला हुँदा शरण लिएका २२ जनाको मृत्यु भएको छ। रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) ले गाजास्थित उसको कार्यालयमा आक्रमण भएको जनाएको हो। आइसिआरसीले शुक्रबार दिउँसो भारी क्षमता भएको रकेटले रेडक्रसको अन्तर्राष्ट्रिय समितिको कार्यालय र बस्ती भएको क्षेत्रमा…

समाचार

ट्रम्पलाई एक जनाले दियो पाँच करोड डलर चन्दा

जनकपुरधाम- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति चुनाव प्रचारका लागि एक जनाले पाँच करोड डलर चन्दा दिएका छन्। अमेरिकाका अर्बपति टिमोथी मेलन एक्लैले चुनाव प्रचारका लागि ट्रम्पलाई पाँच करोड डलर चन्दा दिएका हुन्। ट्रम्पका लागि काम गर्ने ‘एमएजिए इन्क’ नामक सुपर–प्याक…

खेलकुद

टि–२० विश्वकप : अफगानिस्तानविरूद्ध भारतको सहज जित

जनकपुरधाम- आइसिसी टि–२० विश्वकपअन्तर्गत सुपर–८ चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तानविरूद्ध सहज जित निकालेको छ। वेस्टइन्डिजको बार्बाडोस खेल मैदानमा भारतले अफगानिस्तानविरूद्ध ४७ रनको फराकिलो अन्तरले जित हात पारेको हो। भारतले प्रस्तुत गरेको १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान अन्तिम ओभरमा सबै…