DHKHABAR

All news at one place

समाचार

सुरुङ खनेर फरार भएका कैदी १४ वर्षपछि पक्राउ

कपिलवस्तु- कपिलवस्तु कारागारबाट सुरुङ खनेर फरार भएको एक जना भारतीय कैदी १४ वर्षपछि फक्राउ परेका छन्। भारत उत्तर प्रदेस जिल्ला सिद्धार्थनगर चिल्यिा घर भएका स्कुल मिया अन्सारी भनिने मोहम्मद स्कुल पक्राउ परेका हुन्। शिवराज नगरपालिका–७ बाट कपिलवस्तु प्रहरीको विशेष टोलीलाई…

समाचार

गाजास्थित रेडक्रसको कार्यालयमा आक्रमण

जनकपुरधाम- गाजास्थित रेडक्रसको कार्यालयमा हमला हुँदा शरण लिएका २२ जनाको मृत्यु भएको छ। रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) ले गाजास्थित उसको कार्यालयमा आक्रमण भएको जनाएको हो। आइसिआरसीले शुक्रबार दिउँसो भारी क्षमता भएको रकेटले रेडक्रसको अन्तर्राष्ट्रिय समितिको कार्यालय र बस्ती भएको क्षेत्रमा…

समाचार

ट्रम्पलाई एक जनाले दियो पाँच करोड डलर चन्दा

जनकपुरधाम- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति चुनाव प्रचारका लागि एक जनाले पाँच करोड डलर चन्दा दिएका छन्। अमेरिकाका अर्बपति टिमोथी मेलन एक्लैले चुनाव प्रचारका लागि ट्रम्पलाई पाँच करोड डलर चन्दा दिएका हुन्। ट्रम्पका लागि काम गर्ने ‘एमएजिए इन्क’ नामक सुपर–प्याक…

समाचार

मधेसमा वर्षाको सम्भावना

जनकपुरधाम- जल तथा मौसम विज्ञान विभागले मधेस, कोसी, बागमती र गण्डकी प्रदेसका अधिकांश तथा लुम्बिनी प्रदेसका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव देखिएको जनाएको छ। विभागले आज राति गण्डकी प्रदेसका केही स्थानमा मुसलाधार वर्षा हुनसक्ने जनाउँदै ती स्थानका सर्वसाधारणलाई सचेत रहन…

समाचार

आज अन्तर्राष्ट्रिय योग दिवस

जनकपुरधाम- दशौं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी शुक्रबार मनाइँदै छ। ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको हो। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ का…

समाचार

जनकपुर आउँदै गरेको बस दुर्घटना, ३ को मृत्यु

जनकपुरधाम- भैरहवाबाट जनकपुरधामतर्फ आउँदै गरेको बस सर्लाहीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १७ जनां घाइते भएका छन्। जनकपुरधामतर्फ आउँदै गरेको यात्रुबाहक बस बागमती नगररपालिका–११ रायमाझी चोकमा बिहीबार दुर्घटना भएको हो। रोकेर राखेको लरीमा बसले ठक्कर दिँदा दुर्घटना…