DHKHABAR

All news at one place

अर्थव्यवस्था

घट्यो सुनको मूल्य

जनकपुरधाम- पछिल्लो केही दिनसम्म उकालो लाग्दै गएको सुनको मूल्य घटेको छ। स्थानीय बजारमा सुनको मूल्य तोलामा रू. २ हजारले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार प्रतितोला रू. १ लाख ४९ हजार ५ सयमा कारोबार भएको छापावल सुन आज रू….

अर्थव्यवस्था

फेरि बढ्यो सुनको मूल्य

जनकपुरधाम- स्थानीय बजारमा सुनको मूल्य फेरि वृद्धि भएको छ। आइतबार सुनको मूल्यमा १ हजार ६ सय रूपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावल सुन शुक्रबार तोलामा १ लाख ४१ हजार २ सय रूपैयाँमा कारोबार भएकोमा आजका लागि…

अर्थव्यवस्था

घट्यो पेट्रोलको मूल्य, कुन ठाउँमा कति?

जनकपुरधाम- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शनिबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर रू. तीन र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रू. एक घटाएको हो। निगम सञ्चालक समितिको निर्णयअनुसार इन्धनको…

अर्थव्यवस्था

मधेसको बजेट : ४३ अर्ब ८९ करोड

जनकपुरधाम- मधेस प्रदेस सरकारले आगामी आर्थिक वर्षका लागि कूल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजारको बजेट सार्वजनिक गरेको छ। प्रदेस सरकारका अर्थमन्त्री भरतप्रसाद साहले शनिबार प्रदेससभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गरेका हुन्। चालुतर्फ…

अर्थव्यवस्था

घट्यो सुनको मूल्य

जनकपुरधाम- पछिल्लो समय निरन्तर उकालो लागेको सुनको मूल्य ह्वात्तै घटेको छ। सुनको मूल्य एकैपटक प्रतितोला ४ हजार रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावल सुनको मूल्यको प्रतितोला १ लाख ४१ हजार रूपैयाँमा कारोबार भइरहेको जनाएको छ। गत साताको…

अर्थव्यवस्था

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

जनकपुरधाम- स्थानीय बजारमा सुनको मूल्य बिहीबार प्रतितोला रू. १ हजार ८ सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावल सुन प्रतितोला रू. १ लाख ४४ हजारमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो। बुधबार छापावल सुन प्रतितोला…