DHKHABAR

All news at one place

राजनीति

नेता निधिसँग नवनियुक्तमन्त्री चौरसिया र शाहीको शिष्टाचार भेट

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसँग शिष्टाचार भेट गरेका छन्। मन्त्री चौरसिया बुधबार मध्यबानेश्वरस्थित निवास पुगेर निधिसँग शिष्टाचार भेट गरेका हुन्। भेटका क्रममा पूर्वउपसभापति निधिले नवनियुक्त मन्त्री चौरसियालाई बधाइ दिँदै सफल कार्यकालको…

राजनीति

ढल्यो प्रचण्ड नेतृत्वको सरकार

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेको छ। प्रतिनिधिसभा बैठकमा विश्वासको मत पाउन नसकेपछि प्रचण्ड नेतृत्वको सरकार ढलेको हो। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार प्रतिनिधिसभा बैठक बोलाइएको थियो। विश्वासको मतका लागि भएको मत विभाजनमा प्रधानमन्त्री प्रचण्डले…

राजनीति

भ्रष्टाचारको फाइल खोलेपछि सरकार ढाले : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारकान्डका फाइल खोलेपछि सरकार ढालेको दाबी गरेका छन्। शुक्रबार संसदमा बोल्दै उनले फाइल खोलेको २४ घन्टाभित्र सरकार ढालेको दाबी गरेका हुन्। गृहमन्त्री लामिछानेले बेचन झा र प्रतिक थापा पक्राउ परेपछि सरकार ढालेको बताए। ‘फाइल खोलेको २४…

राजनीति

सरकारलाई महन्थको प्रश्न – मधेस आन्दोलनकारीमाथि नै किन मुद्दा?

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनकारीमाथि मुद्दा लगाइएको प्रति सरकरालाई प्रश्न गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्। जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा नहुने तर मधेसी नेतामाथि किन मुद्दा चलाइएको उनको…

राजनीति

प्रभु साहले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं- आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साहले प्रधानमन्त्री नैतिकताको आधारमा पदमा बस्न नमिल्ने बताउँदै राजीनामा माग गरे। आफैंले भनेको कुरा कार्यान्वयनमा नआएकाले प्रधानमन्त्री प्रचण्ड…

राजनीति

लिङ्गदेनले रोस्टमबाटै च्याते भौतिक मन्त्रालयको बजेट

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्गदेनले प्रतिनिधिसभा बैठकमा बजेट पुस्तिका च्यातेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधनका लागि रोस्टममा पुगेका लिङ्गदेनले भौतिक मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन्। विनियोजन विधेयक, २०८१ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च…