DHKHABAR

All news at one place

खेलकुद मुख्य समाचार

महिला टी–२० एसिया कप : भारतसँग भिड्दै नेपाल, जित्नैपर्ने दबाबमा नेपाली टोली

काठमाडौं- श्रीलंकाको डाम्बुलामा जारी एसीसी टी–२० महिला एसिया कपमा मंगलबार नेपालले बलियो टोली ठानिएको भारतसँग प्रतिस्पर्धा गर्दैछ। समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो। प्रतियोगितामा टिकिरहन सेमिफाइनलमा स्थानमा सुनिश्चित गरिसकेको भारतसँग जित्नैपर्ने दबाबमा नेपाली टोली रहेको…

खेलकुद

आइसिसी ‘डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ नेपाललाई

जनकपुरधाम- यस वर्षको आइसिसी ‘डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ नेपालल पाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले यो अवार्डको घोषणा गरेको हो। यो अवार्डले नेपाललाई विश्वभरका क्रिकेट प्रशंसकसँग जोडिने आधार बनाएको नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले जनाएको छ। नेपालले आइसिसी ‘डिजिटल…

खेलकुद

टि–२० विश्वकप : अफगानिस्तान सेमिफाइनलमा, बाहिरियो अस्ट्रेलिया

जनकपुरधाम- आइसिसी टि–२० विश्वकपको सुपर–८ चरणमा अफगानिस्तान बंगलादेशविरूद्ध रोमाञ्चक जित हासिल गर्दै सेमिफाइनलमा पुगेको छ। बंगलादेशलाई रनले पराजित गर्दै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा पुगेको हो। मंगलबार बिहान भएको खेलमा अफगानिस्तानले बंगलादेशलाई ८ रनले (डिएलस) पराजित गरेको हो। अफगानिस्तानको यो जितसँगै सेमिफाइनलमा…

खेलकुद

टि–२० विश्वकप : भारतसँग अस्ट्रेलिया पराजित

जनकपुरधाम- अस्ट्रेलियालाई पराजित गर्दै भारत आइसिसी टि–२० विश्वकपको अन्तिम सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार राति वेस्टइन्डिजको सेन्ट लुसियामा भएको खेलमा अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। जितका लागि २०६ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारित २० ओभरमा…

खेलकुद

टि–२० विश्वकप : अफगानिस्तानविरूद्ध भारतको सहज जित

जनकपुरधाम- आइसिसी टि–२० विश्वकपअन्तर्गत सुपर–८ चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तानविरूद्ध सहज जित निकालेको छ। वेस्टइन्डिजको बार्बाडोस खेल मैदानमा भारतले अफगानिस्तानविरूद्ध ४७ रनको फराकिलो अन्तरले जित हात पारेको हो। भारतले प्रस्तुत गरेको १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान अन्तिम ओभरमा सबै…

खेलकुद

आइसिसी वरियतामा ऐरी छैटौं स्थानमा

जनकपुरधाम- नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी वरियतामा छैटौं स्थानमा पुगेका छन्। ऐरीको अहिलेसम्मकै यो उच्च वरियता हो। आइसिसीले मंगलबार जारी गरेको टि–२० आइको अलराउन्डरतर्फको वरियतामा ऐरी छैटौं स्थानमा उक्लिएका हुन्। आइसिसी वरियतामा यसअघि उनी नवौं स्थानमा थिए। जारी…