DHKHABAR

All news at one place

मुख्य समाचार

संकटमा उपेन्द्रको ‘मधेस–विरासत’!

जनकपुरधाम- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल टुक्रिएसँगै मधेस प्रदेसको सरकारबाट नेकपा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लियो। एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै जसपा नेपालका नेता सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ। मुख्यमन्त्री यादवसँग…

मुख्य समाचार

कार र मोटरसाइकल ठोक्किँदा धनुषाका पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम- जनकपुरधाममा कार र मोटरसाइकल ठोक्किँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ। शनिबार बिहान ३ बजेतर्फ जनकपुरधामको थापा चोकमा कार र पत्रकार रोहिता सवार मोटर साइकल ठोक्किएर दुर्घटना भएको हो। पत्रकार रोहिता सवार प्रदेस २ ००२ प ५६९४ र बा…

समाचार

जनयुद्ध प्रधानमन्त्री बन्न मात्रै थियो : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै जनयुद्ध भएको आरोप लगाएका छन्। मंगलबार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ओलीले पछिल्ला गतिविधिहरू हेर्दा जनयुद्ध सत्ता र…

माओवादी विधान अधिवेशन : २० समूह बनाएर छलफल

काठमाडौं- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन मंगलबारदेखि काठमाडौंमा सुरू भएको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विधान अधिवेशन सुरू भएको हो। प्रथम विधान अधिवेशनमा २० समूह बनाएर छलफल थालिएको छ। महासचिव देवप्रसाद गुरुङले प्रत्येक समूहमा ५० देखि ५५…

विमानस्थलबाट विदेशी मुद्रासहित दुई जना पक्राउ

काठमाडौं- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले फ्लाइ दुबई उडानबाट दुबई जान लागेकी सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ की १९ वर्षीया सुस्मिता गोले र पैसा पठाउने माइला स्याङ्बोलाई गरेको हो। ब्यागेज जाँच गर्ने क्रममा झोलाभित्र साउदी…

पाल्पामा जिप दुर्घटना : ८ जनाको मृत्यु

काठमाडौं- पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। पाल्पाको तिनाउ गाउँपालिका–६ चिदिसमा जिप दुर्घटना भएको हो। सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच…

एसिसी महिला प्रिमियर लिग : माल्दिभ्सविरूद्ध २१४ रनको जित

काठमाडौं- एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्सविरूद्ध कीर्तिमानी जित हासिल गरेको छ। माल्दिभ्सलाई २१४ रनको फराकिले अन्तरले पराजित गर्दै नेपालले कीर्तिमानी जित हासिल गरेको हो। नेपाली टिमका ब्याटर रूबिना क्षेत्रीले अविजित ११८ रन बनाइन्। मलिेसियाको क्वालालाम्पुरमा टस जितेर…

जनयुद्धका सहयात्रीहरूलाई एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौंं- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धमा लागेका सबैलाई एकताबद्ध हुने आह्वान गरेका छन्। २९ औं जनयुद्ध दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो आह्वान गरेका हुन्। उनले परिवर्तनका लागि बलिदान गर्ने…