DHKHABAR

All news at one place

मुख्य समाचार

संकटमा उपेन्द्रको ‘मधेस–विरासत’!

जनकपुरधाम- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल टुक्रिएसँगै मधेस प्रदेसको सरकारबाट नेकपा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लियो। एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै जसपा नेपालका नेता सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ। मुख्यमन्त्री यादवसँग…

मुख्य समाचार

कार र मोटरसाइकल ठोक्किँदा धनुषाका पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम- जनकपुरधाममा कार र मोटरसाइकल ठोक्किँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ। शनिबार बिहान ३ बजेतर्फ जनकपुरधामको थापा चोकमा कार र पत्रकार रोहिता सवार मोटर साइकल ठोक्किएर दुर्घटना भएको हो। पत्रकार रोहिता सवार प्रदेस २ ००२ प ५६९४ र बा…

समाचार

गृहले भन्यो – फागुन १ गते सार्वजनिक बिदा छैन

काठमाडौं- सरकारले फागुन १ गतेका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ। गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै जनयुद्ध दिवसको बिदा कायम नरहेको जनाएको हो। गृहका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषदको २०८० माघ…

नागरिकता विवाद : वीरगञ्जका मेयर सिंहकी कान्छी श्रीमतीले दिइन् सम्बन्धविच्छेदको मुद्दा

जनकपुरधाम- नागरिकता विवादमा मुछिएका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह कानुनको फन्दाबाट जोगिन दाउपेच सुरू गरेका छन्। नक्कली बाबु बनेर नागरिकता दिलाएको विवादमा फसेका मेयर सिंह त्योबाट उम्किन कानुनी दाउपेच सुरू गरेका हुन्। सिंहले नक्कली बाबु बनेर रूबिना श्रेष्ठ नामक व्यक्तिलाई…

कतार जेलमा बन्द ८ भारतीय पूर्वनौसेना रिहा

काठमाडौं- कतार जेलमा रहेका पूर्वभारतीय ८ जना नौसैनिकहरू रिहा भएका छन्। भारतीय विदेश मन्त्रालयले वक्तव्य निकालेर उनीहरू रिहा भएको जनाएको हो। नौसैनिकहरूलाई रिहा गर्ने कतार सरकारको निर्णयलाई भारत सरकारले स्वागत गरेको विदेश मन्त्रालयले जनाएको छ। ‘कतारको हिरासतमा रहेका ग्लोबल कम्पनीमा…

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषदको प्रतिवेदन पेस

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेललसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षा परिषद्को बार्षिक प्रतिवेदन पेस गरेका छन्। प्रतिवेदन बुझेपछि समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता र राष्ट्रिय सुरक्षालगायतका संवेदनशील कार्यमा राष्ट्रिय सुरक्षा…

बैंकहरूले घटाए ब्याजदर

काठमाडौं- २० वाणिज्य बैंकले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। फागुन १ गतेदेखि लागु हुने नयाँ ब्याजदर वाणिज्य बैंकहरूले सोमबार सार्वजनिक गरेका हुन्। बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार अधिकांशले एक प्रतिशतले ब्याजदर घटाएका छन्। यद्यपित कतिपय बैंकल भने ब्याजदर…

पौने २ करोडबढी नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

सुनसरी- प्रहरीले सुनसरीबाट पौने २ करोडबढी नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सुनसरीको इनरूवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोटसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो। सुनसरीका प्रहरी प्रमुख विपिन रेग्मीले भारतीय नम्बर प्लेटको स्कोर्पियोबाट १…