DHKHABAR

All news at one place

मुख्य समाचार

संकटमा उपेन्द्रको ‘मधेस–विरासत’!

जनकपुरधाम- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल टुक्रिएसँगै मधेस प्रदेसको सरकारबाट नेकपा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लियो। एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै जसपा नेपालका नेता सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ। मुख्यमन्त्री यादवसँग…

मुख्य समाचार

कार र मोटरसाइकल ठोक्किँदा धनुषाका पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम- जनकपुरधाममा कार र मोटरसाइकल ठोक्किँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ। शनिबार बिहान ३ बजेतर्फ जनकपुरधामको थापा चोकमा कार र पत्रकार रोहिता सवार मोटर साइकल ठोक्किएर दुर्घटना भएको हो। पत्रकार रोहिता सवार प्रदेस २ ००२ प ५६९४ र बा…

समाचार

‘अख्तियारले बोलाउँदा मन्त्री र सांसद नजाने, अनि सुशासन हुन्छ?’

काठमाडौं- प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले भनिरहेको सुशासनप्रति प्रश्न उठाएका छन्। बुधबार प्रतिनिधिभा बैठकमा बोल्दै गिरीले अख्तियारले बयानका लागि बोलाउँदा मन्त्री र सांसद नजाने अनि सरकार भने सुशासनको कुरा गरिरहेको भन्दै प्रश्न उठाएका हुन्। टेरामक्सको सामग्री खरिदमा…

बेथितिको मुल जरो सरकार : अमरेशकुमार सिंह

काठमाडौं- प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले मुलुकमा बेथितिको मूल जरो नै सरकार रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सिंहले सरकार चलाउने राजनीतिक दलको संरक्षणमा देशको सार्वजनिक सम्पत्ति लुटिँदै गएको उल्लेख गरे। ‘सरकारको संरक्षणमा, सरकार चलाउने राजनीतिक…

‘चाहे जग्गा हडप्ने होस् वा सहकारी ठग्ने कानुनी दायरमा आउनुपर्छ’

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नक्कली नागरिकता र सहकारी ठगी गर्ने तथा सरकारी जग्गा कब्जा गर्ने कारबाहीको दायरामा आउनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले राजनीतिक र आर्थिक शक्ति हेरेर कानुन मिच्नेलाई सजायमा छुट…

‘विश्वविद्यालयको नेतृत्व नियुक्ति भागबन्डाका आधामा नगरौं’

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयलगायतका नेतृत्व राजनीतिक भागबन्डाको आधारमा नियुक्त नगर्न सरकारलाई सुझाव दिएका छन्। बधुबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन्। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिरहँदा उनले सबै विश्वविद्यालयको नियुक्ति राजनीतिक भागबन्डाका…

अरुण चौधरीसहित तीनै जना थुनामुक्त

काठमाडौं- बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जना थुनामुक्त भएका छन्। काठमाडौं जिल्ला अदालतको आदेशमा व्यवसायी चौधरीसहित बाँसबारी जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायणसिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुर बुधबार थुनामुक्त भएका हुन्। नेपाल…

भिजिट भिसा प्रकरण : अध्यागमन अधिकृत खड्कासहित चार जना जेल चलान

काठमाडौं- भिजिट भिसा प्रकरणमा अध्यागमन अधिकृत नरवीर खड्कासहित चार जना जेल चलान भएका छन्। संगठित अपराध र कीर्ते मुद्दामा जिल्ला अदालत काठमाडौंले उनीहरूलाई थुनामा पठाएको हो। अधिकृत खड्कासहित बिचौलियाहरू अरुण दाहाल, सरोजकुमार यादव र मनोन तामाङ जेल चलान भएका हुन्।…