DHKHABAR

All news at one place

खेलकुद

क्यानडाविरुद्ध नेपाल : श्रृंखला आफ्नो पक्षमा पार्ने नेपालको लक्ष्य

काठमाडौं- क्यानडाविरुद्ध जारी एकदिवसीय क्रिकेट श्रृंखलाअन्तर्गत शनिबार नेपालले दोस्रो खेल खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको श्रृंखलामा क्यानडा र नेपाल दोस्रो खेलमा भिड्न लागेका हुन्। श्रृंखलाको पहिलो खेलमा नेपालले ७ रनको रोमाञ्चक जित हासिल गरेको थियो। यो जितसँगै श्रृंखलामा नेपालले…

खेलकुद

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

काठमाडौं- तीन खेलको एकदिवसीय क्रिकेट श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले क्यानडासामु जितका लागि २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन बनायो। नेपालका लागि ओपनर…

खेलकुद

दोस्रो टेस्टमा भारतविरूद्ध इंग्ल्यान्डको १०६ रनको हार

काठमाडौं- भारतले दोस्रो टेस्ट म्याचमा इंग्ल्यान्डलाई १०६ रनले पराजित गरेको छ। विशाखापट्टनममा भएको दोस्रो टेस्ट म्याचमा इंग्ल्यान्डविरूद्ध भारतले शानदार जित हासिल गरेको हो। जितका लागि ३९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड टिम २९२ रनमा अलआउट भयो। दोस्रो इनिङमा भारतका लागि जसप्रित…

खेलकुद

क्यानाडा र विश्वकप लिग २ श्रृंखलाका लागि टिमको घोषणा

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यानं) ले आगामी घरेलु श्रृंखलाका लागि दुई छुट्टाछुट्टै टोलीको घोषणा गरेको छ। क्यानले क्यानाडाविरूद्ध र विश्वकप लिग–२ का लागि आइतबार दुई छुट्टाछुट्टै टोलीको घोषणा गरेको हो। क्यानाडाविरूद्धको श्रृंखलामा नियमित खेलाडीहरूबाहेक नयाँ अनुहारहरू मैदानमा उत्रिनेछन्। विश्वकप लिग–२…

खेलकुद

यू–१९ विश्वकप : भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य, नेपालको खराब सुरूवात

काठमाडौं- आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा भारतले नेपाललाई जितका लागि २९८ रनको लक्ष्य दिएको छ। दक्षिण अफ्रिकाको माङ्गाउंग ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले नेपालसामु यो लक्ष्य प्रस्तुत गरेको हो। भारतले निर्धारित ५० ओभरमा ५…