DHKHABAR

All news at one place

अर्थव्यवस्था

अर्थमन्त्री भन्छन् – अर्थतन्त्र लयमा फर्किएको छ

काठमाडौैं- अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा सकारात्मक संकेतहरू देखापर्न थालेको बताएका छन्। उनले अर्थतन्त्रको कठिन अवस्थाबाट देशले विस्तारै सकारात्मक दिशातर्फ अगाडि बढिरहेको बताएका हुन्। बागलुङको पञ्चकोटमा जारी महायज्ञमा सहभागी भएका अर्थमन्त्री महतले सरकारको सकारात्मक पहलबाट मुलुकको अर्थतन्त्र चलायमान हुन थालेको…

अर्थव्यवस्था

सात महिनामा ८ खर्ब व्यापार घाटा

काठमाडौं- चालु आर्थिक वर्ष २०८०÷८१ को सुरूवाती महिनाको अवधिमा रू. ८ खर्ब ११ अर्ब ११ करोड बराबरको व्यापार घाटा भएको छ। कुल ९ खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार हुँदा यो परिमाणमा व्यापार घाटा भएको हो। भन्सार विभागले सार्वजनिक…

अर्थव्यवस्था

सरकारले घटायो बजेट लक्ष्य, ८७.३८ प्रतिशतमात्रै खर्च हुने

काठमाडौं- सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको छ। सोमबार चालु आर्थिक वर्ष २०८१/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको हो। अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले चालु…

अर्थव्यवस्था

बैंकहरूले घटाए ब्याजदर

काठमाडौं- २० वाणिज्य बैंकले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। फागुन १ गतेदेखि लागु हुने नयाँ ब्याजदर वाणिज्य बैंकहरूले सोमबार सार्वजनिक गरेका हुन्। बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार अधिकांशले एक प्रतिशतले ब्याजदर घटाएका छन्। यद्यपित कतिपय बैंकल भने ब्याजदर…

अर्थव्यवस्था

विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न बढी इच्छुक छन् : अर्थमन्त्री

काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक हुँदै गएको बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन २०८१ को निर्देशक समितिको तेस्रो बैठकमा महतले यस्तो बताएक हुन्। विदेशी लगानीकर्ताहरू अहिले आफैं नेपालमा लगानी गर्न इच्छुक भइरहेको उनको…

अर्थव्यवस्था

‘स्टार्टअप’ कर्जा : कस्ता उद्यम गर्नेले पाउँछन् ऋण?

काठमाडौं- स्टार्टअप कर्जामा ऋण लगानी गर्न सरकार र राष्ट्रिय वाणिज्य बैंकबीच बुधबार सम्झौता भएको छ। स्टार्टअप उद्यम कर्जा प्रवाह गर्न औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार राष्ट्रिय…