DHKHABAR

All news at one place

समाचार

चुनावको एक दिनअघि पाकिस्तानमा विस्फोट : कम्तीमा २२ जनाको मृत्यु

काठमाडौं- दक्षिणीपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालयबाहिर बम बुधबार बम विस्फोट भएको छ। विस्फोटमा परी कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन्। पाकिस्तानमा बिहीबार आम निर्वाचन भइरहेको छ। क्वेटा सहरबाट करिब ५० किलोमिटर टाढा र अफगानिस्तानसँगको…

समाचार

सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौं- प्रतिनिधिसभाको बैठकबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित भएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित गरेको हो। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवावरण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने…

समाचार

‘अख्तियारले बोलाउँदा मन्त्री र सांसद नजाने, अनि सुशासन हुन्छ?’

काठमाडौं- प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले भनिरहेको सुशासनप्रति प्रश्न उठाएका छन्। बुधबार प्रतिनिधिभा बैठकमा बोल्दै गिरीले अख्तियारले बयानका लागि बोलाउँदा मन्त्री र सांसद नजाने अनि सरकार भने सुशासनको कुरा गरिरहेको भन्दै प्रश्न उठाएका हुन्। टेरामक्सको सामग्री खरिदमा…

समाचार

बेथितिको मुल जरो सरकार : अमरेशकुमार सिंह

काठमाडौं- प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले मुलुकमा बेथितिको मूल जरो नै सरकार रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सिंहले सरकार चलाउने राजनीतिक दलको संरक्षणमा देशको सार्वजनिक सम्पत्ति लुटिँदै गएको उल्लेख गरे। ‘सरकारको संरक्षणमा, सरकार चलाउने राजनीतिक…

राजनीति

‘चाहे जग्गा हडप्ने होस् वा सहकारी ठग्ने कानुनी दायरमा आउनुपर्छ’

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नक्कली नागरिकता र सहकारी ठगी गर्ने तथा सरकारी जग्गा कब्जा गर्ने कारबाहीको दायरामा आउनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले राजनीतिक र आर्थिक शक्ति हेरेर कानुन मिच्नेलाई सजायमा छुट…

समाचार

‘विश्वविद्यालयको नेतृत्व नियुक्ति भागबन्डाका आधामा नगरौं’

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयलगायतका नेतृत्व राजनीतिक भागबन्डाको आधारमा नियुक्त नगर्न सरकारलाई सुझाव दिएका छन्। बधुबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन्। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिरहँदा उनले सबै विश्वविद्यालयको नियुक्ति राजनीतिक भागबन्डाका…