DHKHABAR

All news at one place

मुख्य समाचार

कतारका अमिरको सम्मानमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं – सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कतारका राजा थानीको नेपालको राजकीय भ्रमणका अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बैठकले कतारकारका अमिरले यही…

मुख्य समाचार

निजी विद्यालय र पुस्तक व्यवसायीबीच ‘डिल’, मारमा अभिभावक

जनकपुरधाम- ‘बोर्डिङको किताब किन्दा किताबको साइज देखेर छोरा तस्र्यो, मूल्य सुन्दा बाउ ढल्यो, बाउलाई हस्पिटल लगेँ, हस्पिटलको बिल देखेर आमा ढलिन्। शिक्षा र स्वास्थ्य व्यापारीकरण भयो,’ यतिबेला सामाजिक सञ्जालमा  निकै‘ट्रेडिङ’ भइरहेको पोस्ट हो यो। नयाँ शैक्षिक सत्रसँग जोडिएको सन्दर्भमा सामाजिक…

समाचार

भारतमा राजनीतिक दललाई अर्बौं चन्दा, सबैभन्दा बढी भाजपालाई

जनकपुरधाम- भारतमा त्यहाँका राजनीतिक दलहरूले पाएका अर्बौं रूपैयाँ आर्थिक सहायताबारे प्रश्न उठ्न थालेका छन्। दलहरूले पाएको ‘इलेक्टोरल बन्ड’ सम्बन्धी विवरण भारतीय निर्वाचन आयोगले बिहीबार साँझ सार्वजनिक गरेपछि त्यसबारे पुनः चर्चा सुरू भएको हो। आयोगले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै आर्थिक…

प्रमुख प्रशासकीय अधिकृत कुटपिट गर्ने उपप्रमुख र वडाध्यक्ष पक्राउ

काठमाडौं- डडेलधुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा उपप्रमुखसहित दुई वडाध्यक्ष पक्राउ परेका छन्। नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट गरेको आरोपमा नगरपालिकाका उपप्रमुख विमलाकुमारी…

सिन्धुलीमा टेलिकमको टावरमा बम विस्फोट

जनकपुरधाम- सिन्धुलस्थित नेपाल टेलिकमको एक टावरमा बम विस्फोट भएको छ। सुनकोसी गाउँपालिका–१ दुम्जास्थित बिपीपार्क नजिक शुक्रबार बिहान अपरिचित समूहले विस्फोट गराएको हो। वडाअध्यक्ष रामकुमार श्रेष्ठका अनुसार बिहान ३ बजेतिर बम विस्फोटको आवाज सुनिएको थियो। प्रहरीको अनुसन्धानबाट टेलिकमको टावरमा कुकर बम…

जनकपुरमा ई–रिक्साका लागि तोकियो स्ट्यान्ड

जनकपुरधाम- जनकपुरधाममा ई–रिक्सा सञ्चालनलाई व्यवस्थित बनाउन निश्चित स्ट्यान्ड तोकिएको छ। अव्यवस्थित बन्दै गएको ई–रिक्सालाई व्यवस्थित बनाउने उद्देश्यका साथ धनुषा ट्राफिक र जनकपुरधाम उपमहानगरपालिकाको समन्वय एवं सहकार्यमा स्ट्यान्ड तोकिएको हो। तत्कालका लागि जानकी मन्दिर, रामानन्द चोक र पिडाडाी चोकमा ई–रिक्साका लागि…

उदयपुर जिप दुर्घटना अपडेट : ८ जनाको मृत्यु, सबैको सनाखत

जनकपुरधाम- धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। धरानबाट भोजपुरको दक्षिणतर्फ आउँदै गरेको को १ ज २५९३ नम्बरको जिप बिहान १०ः३० बजेतिर उदयपुरको बेलका–७ मा दुर्घटना भएको हो। घटनास्थलमा ७ जना र थप एक…

सुन तस्करी जाँचबुझ आयोगले बुझायो प्रतिवेदन, होला कारबाही?

काठमाडौं- सुन तस्करी जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ। बिहीबार आयोगका अध्यक्ष डिल्लीराम आचार्यले सिंहदरबारमा गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएका हुन्। गठन भएको साढे पाँच महिनामा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको हो। प्रतिवेदन…