DHKHABAR

All news at one place

समाचार

भारतमा ‘रेमल’ चक्रवात : ३४ जनाको मृत्यु

जनकपुरधाम- भारतको उत्तरपूर्वी राज्यमा ‘रेमल’ चक्रवातपछि आएको भारी वर्षा र पहिरोमा परेर कम्तीमा ३४ जनाको ज्यान गएको छ। ‘रेमल’ चक्रवातको सबैभन्दा बढी क्षति मिजोरममा भएको हो। मिजोरमको राजधानी आइजोल आसपास क्षेत्रका विभिन्न ठाउँमा गएको पहिरोमा परेर बुधबार साँझसम्म २९ जनाको…

समाचार

विकल पौडेल थुनामा

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा सुरक्षण मुद्रण केन्द्रका पूर्वनिर्देशक विकल पौडेललाई थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पौडेललाई थुनामा पठाउन आदेश दिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानुनी…

समाचार

नक्कली नोटसहित बाराबाट चार जना पक्राउ

जनकपुरधाम- प्रहरीले १३ लाखबढी नक्कली नोटसहित बाराबाट चार जनालाई पक्राउ गरेको छ। बारा प्रहरीले सिम्रौनगढ नगरपालिका–९ कचोर्वा, सानो बसबरीया र ठूलो बसबरीयाबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बारा कोल्हवी नगरपालिका–६ बस्ने २५ वर्षीय राजन चौधरी, वडा नम्बर ५ बस्ने…

समाचार

गर्मी बढेपछि जनकपुरधामका विद्यालयहरू ५ दिनका लागि बन्द

जनकपुरधाम- अत्याधिक गर्मीका कारण मधेसका विद्यालयहरू बन्द हुन थालेका छन्। गमीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर देख्न थालिएपछि पालिकाहरूले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। जनकपुरधाम उपमहानगरपालिकाले पाँच दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले…

समाचार

सिरोहिया रिहा

जनकपुरधाम- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन्। नागरिकता किर्ते गरेको अभियोगमा पक्राउ परेको अध्यक्ष बुधबार साँझ रिहा भएका हुन्। जिल्ला सरकारी वकिल कार्यालय धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका अधारमा ललितपुर प्रहरीले उनलाई हिरासतबाट…

समाचार

सिरोहियालाई ‘एयरलिफ्ट’ गरेर काठमाडौं पठाइयो

जनकपुरधाम- नागरिकता किर्ते गरेको अभियोगमा पक्राउ परेका कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौं पठाइएको छ। प्रहरीको न्यायिक हिरासतमा रहेका सिरोहियालाई सिम्रिक एयरको हेलिकप्टरबाट ‘एयरलिफ्ट’ गरेर काठमाडौं पठाइएको हो। ८ जेठमा पक्राउ परेका उनी हाल जनकपुरधाम–९ स्थित काव्या…