DHKHABAR

All news at one place

राजनीति

संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक

काठमाडौं- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बताएको छ। शनिबार प्रधानमन्त्र निवास बालुवाटारमा भएको छलफलमा संसदीय समिति बनाउन प्रधानमन्त्री सरकारात्मक देखिएको कांग्रेसले जनाएको हो। कांग्रेस संसदीय दलका प्रमुख सचेतक…

राजनीति

संसद भवनअगाडि नेविसंघको प्रदर्शन

काठमाडौंं- नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नयाँ बानेश्वरस्थित संसद भवनअगाडि प्रदर्शन गरेको छ। सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउने माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागी नेविसंघका नेता कार्यकर्ताले टाउकोमा कालोपट्टी बाँधेर कालोझन्डा…

राजनीति

बस्दै नबसी प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं- प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। शुक्रबार दिउँसो २ बजे बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो। प्रतिनिधिसभाको अर्को बैठक जेठ ६ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने विषयमा…

राजनीति

सदनमा कांग्रेसले असभ्य व्यवहार देखायो : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन्। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन्। ओलीले सदनमा कांग्रेसले उत्ताउलोपन देखाएको आरोप लगाए। आफू बसेको ठाउँमा कांग्रेसका सांसदहरू आएर…

राजनीति

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं- नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग राख्दै कांग्रेसले अवरोध गरेपछि कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो। राष्ट्रियसभाको आगामी बैठक आइतबार अपराह्न १ : १५ बजे…

राजनीति

लामिछानेमाथि छानबिन गर्न संसदी समिति बनाउन विपक्षी दल एकमत

काठमाडौं- सहकारी बचकर्ताका रकम ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन विपक्षी दलहरू एकै ठाउँमा उभिएका छन्। शुक्रबार नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठकमा लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन शीर्ष नेताहरू सहमत भएका…