DHKHABAR

All news at one place

समाचार

कोसी सरकारले ल्याएको अध्यादेश बदर गर्न सर्वोच्चमा रिट

काठमाडौं- कोसी प्रदेस सरकारले ल्याएको प्रदेसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी अध्यादेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता कपिलदेव ढकालले अध्यादेश संविधानसँग बाझिएको भन्दै अमान्य र बदर गर्न माग गर्दै रिट दर्ता गरेका हुन्।…

समाचार

प्रतिनिधिसभा बैठक : माघ २४ गतेसम्म स्थगित, बाधा अड्काउ फुकाऊ आदेस पेस

काठमाडौं- प्रतिनिधिसभाले फागुन १५ गतेसम्मको क्यालेन्डर सार्वजनिक गरेको छ। क्यालेन्डरमा माघ २२ गतेदेखि १५ फागुनसम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयस सार्वजनिक गरिएको हो। क्यालेन्डरअनुसार माघ महिनामा दुई दिनमात्र २२ र २४ गते प्रतिनिधिसभाको बैठक बस्नेछ।…

समाचार

नेपाली सङ्गीत संरक्षण र प्रवर्द्धन गर्नु सबैको कर्तव्य : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्नु सबैको कर्तव्य भएको बताएका छन्। नातिकाजी स्मृति समाजले शीतलनिवासमा सोमबार आयोजना गरेको नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले…

समाचार

पाकिस्तानमा प्रहरी चौकीमाथि आक्रमण, १० प्रहरीको मृत्यु

काठमाडौं – पाकिस्तानको डेरा इस्माइल खानस्थित एक प्रहरी चौकीमा आतंकवादी आक्रमण भएको छ। आक्रमण परी १० जना प्रहरीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। ८ फेबु्रअरीका दिन हुन लागेको आमचुनावभन्दा तीन दिनअघि यो आक्रमण भएको हो। डेरा…

समाचार

सिंहदरबार छिर्न खोजेपछि आरतीकी आमा र भाइ नियन्त्रणमा

काठमाडौं- आरती साहकी आमा निर्मलादेवी साह र उनका भाइ प्रेमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आरतीको न्यायका लागि काठमाडौंमा आन्दोलन गरिरहेकी उनकी आमा र भाइलाई प्रहरीले सिंहदरबार गेटअगाडिबाट नियन्त्रणमा लिएको हो। उनीहरू सिंहदरबाभित्र प्रवेश गर्न खोजेका थिए। पास नभएको भन्दै प्रहरीले…

समाचार

चिकित्सकको लाइसेन्स परीक्षामा ५६ प्रतिशत उतीर्ण

काठमाडौं- चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स) मा ५६ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन्। नेपाल मेडिकल काउन्सिलले माघ १६ देखि १९ गतेसम्म सञ्चालन गरेको लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत परीक्षार्थी उतीर्ण भएका हुन्। काउन्सिलका अनुसार लाइसेन्स परीक्षामा एमबीबीएसतर्फ १ हजार ७३७ र…