DHKHABAR

All news at one place

मुख्य समाचार

जनकपुरबाट अपहरित १ वर्षीय बालकको सकुशल उद्धार, एक महिला पक्राउ

जनकपुरधाम- जनकपुरधामबाट अपहरणमा परेको एक वर्षीय नाबालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। प्रहरीले जनकपुरधाम–२३ स्थिति दिपक झाको घरमा डेरा गरी बस्ने रूपेशकुमार झाका एक वर्षीय छोरा रुद्वाआंश झालाई महोत्तरीबाट सकुशल उद्धार गरेको हो। रुद्वाआंशको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले जनकपुरधाम–२४…

मुख्य समाचार

निजगढ विस्फोट अपडेट : थप दुई जनाको मृत्यु

जनकपुरधाम- बाराको निजगढस्थित वर्कसपमा भएको विस्फोटमा थप दुई जनाको मृत्यु भएको छ। निजगढ–७ स्थित रेशम मगरको रोहित वर्कसप लेथमा सोमबार भएको विस्फोटमा परी घाइते भएकामध्ये थप दुई जनाको मृत्यु भएको हो। भारत मोहितहारी गवाई बस्ने ३५ वर्षीय राकेश जयसवाल र…

समाचार

कोसीमा मन्त्रिपरिषद विस्तार

काठमाडौं- कोसीका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद विस्तार गरेका छन्। मुख्यमन्त्री कार्कीले शुत्रबार नेपाली कांग्रेस र माओवादी केन्द्रलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन्। नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रदेस प्रमुख पर्शुराम खापुङसमक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ…

प्रहरी समायोजन प्रक्रिया चाँडै अगाडि बढ्छ : गृहमन्त्री

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजन प्रक्रिया चाँडै अगाडि बढ्ने बताएका छन्। शुक्रबार अध्यागमन विभागको इभिसा अनलाइन भुक्तानी प्रारम्भ कार्यक्रमको आरम्भ गर्दै उनले यस्तो बताएका हुन्। गृहमन्त्री श्रेष्ठले समायोजनको प्रक्रिया टुंग्याउन प्रहरी समायोजन समितिको घोषणा गर्ने तयारी भइरहेको…

कोसी सरकार र पहिचान पक्षधरबीच पाँचबुँदे सहमति

काठमाडौं- कोसी प्रदेस सरकार र प्रदेस १ को पुनः नामकरण संयुक्त संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ। शुक्रबार दुवैपक्षबीच करिब पाँच घन्टासम्म चलेको वार्तामा पाँचबुँदे सहमति जुटेको हो। वार्तामा प्रदेस पुनः नामकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउने दुवै पक्षले…

क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले क्यानडाका लागि भरतराज पौडेल र पोर्चुगलका लागि शनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन्। संविधानको धारा २८२ को उपधारा १ बमोजिम पौडेल र नेपाललाई राजदूत…

वडाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- बनेपा नगरपालिकाका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दूरूपयोग अनुसन्धान आयोगले शुक्रबार बादेविरूद्ध विशेष अदालत काठमाडौंमा १५ लाखको भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। वडाध्यक्ष बादेलाई सेवाग्रहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा…

देउवाको आक्रोश – लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गरौं

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्। शुक्रबार कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उदघाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्। भाषण सुन्ने मानिस खाली भए पनि नेताहरू भाषण गरिरहेको देखिएको भन्दै देउवाले आक्रोश व्यक्त गरे।…