DHKHABAR

All news at one place

अर्थव्यवस्था

घट्यो सुनको मूल्य

जनकपुरधाम- पछिल्लो समय निरन्तर उकालो लागेको सुनको मूल्य ह्वात्तै घटेको छ। सुनको मूल्य एकैपटक प्रतितोला ४ हजार रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावल सुनको मूल्यको प्रतितोला १ लाख ४१ हजार रूपैयाँमा कारोबार भइरहेको जनाएको छ। गत साताको…

समाचार

प्रतिनिधिसभा बैठक दुई दिनलाई स्थगित

काठमाडौं- प्रतिनिधिसभा बैठक दुई दिनलाई स्थगित हुने भएको छ। आइतबार र सोमबारको बैठक सूचना टाँसेर स्थगित हुने भएको हो। सभामुख निवास बालुवाटारमा आइतबार बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन प्रतिनिधिसभा बैठक स्थगित गर्ने निर्णय गरेको हो। प्रतिनिधिसभाको…

राजनीति

लगातार तेस्रोपटक प्रधानमन्त्री बन्दै मोदी, आज सपथग्रहण

जनकपुरधाम- लोकसभा चुनाव २०२४ को परिणाम घोषणा भएपछि भारतीय जनता पार्टी (भाजपा) नेता नरेन्द्र मोदी आइतबार लगातार तेस्रोपटक प्रधानमन्त्री पदको सपथ लिने भएका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले भारतीय समयअनुसार साँझ सवा ७ बजे प्रधानमन्त्री र मन्त्रिपरिषदका केही सदस्यहरूलाई सपथ दिलाउने…

समाचार

प्रधानमन्त्री प्रचण्ड आज दिल्ली जाँदै

जनकपुरधाम- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज नयाँ दिल्ली जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रचण्ड पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अपराह्न नयाँ दिल्ली जान लागेका हुन्। प्रधानमन्त्री प्रचण्डसँग उनकी छोरी गंगा दाहाल, कानुन न्याय तथा…

खेलकुद

टि–२० विश्वकप : अस्ट्रेलियासँग इंग्ल्यान्ड पराजित

जनकपुरधाम- अमेरिका र वेस्टइन्डिजमा भइरहेको टि–२० विश्वकप प्रतियोगितामा अस्ट्रेलियाले इंग्ल्यान्डलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ३६ रनको अन्तरले पराजित गरेको हो। इंग्ल्यान्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। ब्याटिङका लागि उत्रिएको अस्ट्रेलियाले २० ओभरमा…

खेलकुद

टि–२० विश्वकप : भारत र पाकिस्तान भिड्दै, कसको पल्ला भारी?

जनकपुरधाम- आइसिसी टि–२० विश्वकपअन्तर्गत आइतबार चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ। अमेरिकाको न्युयोर्कस्थित नसाऊ काउन्टीको आइजनहवर पार्कमा दुवै टिमबीच प्रतिस्पर्धा हुन लागेको हो। भारतीय टिम पाकिस्तानलाई पराजित गरेर जितको लयलाई निरन्तरता दिने अपेक्षासहित मैदानमा उत्रिने छ। अर्कोतर्फ अमेरिकासँग पराजित…