DHKHABAR

All news at one place

समाचार

त्रिशुली बस दुर्घटना : नेपालले खोज्यो भारतको सहयोग

काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर बेपत्ता भएका दुई बस खोजिदिन नेपाल सरकारले भारतको सहयोग खोजेको छ। दुर्घटना भएको एक सातासम्म यात्रुसहित बेपत्ता भएका बसहरू फेला नपरेपछि नेपालले भारतको सहयोग खोजेको हो। फेला नपरेका यात्रुहरूको खोजीका लागि नेपालले औपचारिक…

समाचार

डिजिटल माध्यमबाट शुभकामना दिन ओलीको आग्रह

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाइ तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट दिन अनुरोध गरेका छन्। समयको बचतका लागि डिजिटल माध्यमबाट शुभकामना तथा बधाइ दिन उनले आग्रह गरेका हुन्। प्रधामन्त्री ओलीले भेटमा बधाइ तथा शुभकामना दिन चाहनेलाई खादा प्रयोग…

समाचार

राम युवा कमिटी निर्वाचन : कोषाध्यक्षमा चौधरी र झाबीच प्रतिस्पर्धा

जनकपुरधाम- धार्मिक, सांस्कृतिकलगायतका क्षेत्रमा सक्रिय जनकपुरधामस्थित श्रीराम युवा कमिटीको नयाँ नेतृत्व चयन गर्न शनिबार मतदान हुने भएको छ। कमिटीको आगामी तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न शनिबार मतदान हुन लागेको हो। नयाँ नेतृत्वका लागि विभिन्न पद गरी ३०…

समाचार

राम युवा कमिटी निर्वाचन : अध्यक्षका लागि चार जना प्रतिस्पर्धामा

जनकपुरधाम- धार्मिक, सांस्कृतिकलगायतका क्षेत्रमा सक्रिय जनकपुरधामस्थित श्रीराम युवा कमिटीको नयाँ नेतृत्व चयन गर्न शनिबार मतदान हुने भएको छ। कमिटीको आगामी तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न शनिबार मतदान हुन लागेको हो। नयाँ नेतृत्वका लागि विभिन्न पद गरी ३०…

समाचार

अझै भेटिएन त्रिशुलीमा खसेको बस

काठमाडौं- पहिरोले बगाएर त्रिशुली नदीमा बेपत्ता भएका दुईवटा बस अझै फेला पार्न सकिएको छैन। नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशुली नदीमा शुक्रबार बिहान बेपत्ता भएका बस फेला पर्न नसकेको हो। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका…

समाचार

बाढीपहिरोबाट सयबढीको मृत्यु

काठमाडौं- देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षापछि आएको बाढीपहिरोलगायतका विपद्मा परी हालसम्म १०१ जनाले ज्यान गुमाएका छन्। गत जेठ २८ गतेदेखि असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी १०१ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको…