DHKHABAR

All news at one place

राजनीति

घट्यो पेट्रोलको मूल्य

जनकपुरधाम- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। बुधबार मध्यरातिदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटनाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ७ रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रूपैयाँले मूल्य कटौती गरिएको…

अन्तरवार्ता राजनीति

‘विश्वासको मत पाउछौं, दुई दल गएका छन् तीनवटा आउँछ’

जनकपुरधाम- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएसँगै एमाले र माओवादी केन्द्रले मधेस सरकारबाट समर्थन फिर्ता लिएपछि फेरि एकपटक राजनीतिक अस्थिरता निम्तिएको छ। सत्ता साझेदार दुई दलको समर्थन फिर्तापछि मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका छन्। फेरिएको राजनीतिक…

राजनीति

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं- मन्त्रिपरिषद बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो। सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पारित…

राजनीति

नीति तथा कार्यक्रमलाई कांग्रेसले अवरोध नगर्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ। संघीय संसदको बजेट अधिवेशन सुरू हुनुअघि कांग्रेस संसदीय दलको बैठक बसेको हो। सहकारी ठगी प्रकरणमा संलग्न भनिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म सदनमा अवरोध…

राजनीति

एमाले-माओवादी गठबन्धनमा सामेल हुनबारे ‘अलमल’ मा लोसपा!

जनकपुरधाम- मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा सामेल नेकपा एमाले र माओवादी केन्द्रका राजीनामा दिँदै समर्थन फिर्ता लिएको केहीबेरमै सामाजिक सञ्जालमा एउटा तस्बिर सार्वजनिक भयो। त्यो तस्बिर थियो – एमाले प्रदेस संसदीय दलका नेता सरोज यादव, माओवादी केन्द्र प्रदेस…

राजनीति

जसपा नेपाल फुटाउने सांसदहरूको पद धरापमा!

  जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटाउने सांसदहरूको पद धरापमा परेको छ। जसपा नेपाल फुटाएर जनता समाजवादी पार्टी (जसपा) बनाउने सात जना सांसदहरूको पद धरापमा परेको हो। राजनीतिक दलसम्बन्धी ऐनविपरित निर्वाचन आयोगले नयाँ दललाई मान्यता दिएको भन्दै जसपा नेपालले…