DHKHABAR

All news at one place

खेलकुद

आइसिसी टि–२० विश्वकप : बंगलादेशसँग नेपाल पराजित

जनकपुरधाम- आइसिसी टि–२० विश्वकपमा दक्षिण अफ्रिकाविरूद्ध जितनजिक पुगेको नेपाल अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पराजित भएको छ। सोमबार बिहान वेस्टइन्डिजको किङ्सटाउन मैदानमा भएको समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो। यो जितसँगै बंगलादेश सुपर–८ मा पुगेको छ।…

खेलकुद

टि–२० विश्वकप : स्कटल्यान्डविरूद्ध अस्ट्रेलियाको ५ विकेटको जित

जनकपुरधाम- आइसिसी टि–२० विश्वकप प्रतियोगितामा अस्ट्रेलियाले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ। विश्वकपको ३५ औं म्याचमा स्कटल्यान्डले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले पाँच विकेटले जित हासिल गरेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा पाँच…

खेलकुद

टि– २० विश्वकप : दक्षिण अफ्रिकाविरूद्धको खेल जित्नैपर्ने दबाबमा नेपाल

जनकपुरधाम- टि–२० विश्वकपमा सहभागी नेपाली टोली संयुक्त राज्य अमेरिकामा भएको खेल सकाएर यतिबेला वेस्टइन्डिज पुगेको छ। क्रिकेटको सन्दर्भमा अमेरिकाभन्दा विल्कुलै फरक माहोलमा वेस्टइन्डिजको आर्नोस भाले क्रिकेट रङ्गशालामा नेपाली टोलीले शनिबार बिहान दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ। बंगलादेशले यही मैदानमा बिहीबार राति…

खेलकुद

टि–२० विश्वकप : नेपाल र श्रीलंकाबीचको खेल रद्द

जनकपुरधाम- आइसिसी टि–२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ। लगातार वर्षा भएपछि अमेरिकाको लाउडरहिलमा हुने भनिएको खेल रद्द भएको हो। खेल रद्द भएपछि नेपाल र श्रीलंकाबीच एक–एक अंक बाँडिएको छ। लगातार दुई खेलमा पराजित भएको श्रीलंका विश्वकपबाट बाहिरिएको…

खेलकुद

विश्वकप क्रिकेट खेल्न सन्दीप पुगे वेस्टइन्डिज

जनकपुरधाम- आइसिसी टि–२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्टइन्डिज पुगेका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप वेस्टइन्डिजमा नेपाली टोलीमा समावेश हुनेछन्। सन्दीप वेस्टइन्डिज पुगेपछि मात्र क्यानले आधिकारिक विज्ञप्ति जारी गरेको…

खेलकुद

११९ रनमात्रै बनाएर भारतले कसरी हरायो पाकिस्तानलाई?

जनकपुरधाम- टि–२० विश्वकपको समूह चरणको खेलमा भारतले केवल ११९ रन बनाएर पाकिस्तानलाई ६ रनले पराजित गरिदिएको छ। न्युयोर्कको नसाऊ काउन्टी इन्टरनेसनल स्टेडियममा भएको खेलमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर भारतलाई पहिले ब्याटिङका लागि निम्तो दिए। ८ ब्याटरलाई उत्रिएको भारतीय…