उपसभामुखको सचिवालयले ९ लाख लिएको प्रमाण छ : मुकुल ढकाल
काठमाडौं- प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना यतिबेला ‘भिसा प्रकरण’ मा विवादमा मुछिएकी छन्। समाजसेवीको छवि बनाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उपसभामुख बनेकी राना आफ्नो लेटरप्याड प्रयोग गरेर केही व्यक्तिहरूलाई भिसा उपलब्ध गराइदिन अमेरिकी दूतावासमा पत्राचार गरेपछि विवादमा मुछिएकी हुन्।…