DHKHABAR

All news at one place

समाचार

धनुषामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

जनकपुरधाम- स्कुल बस र मोटरसाइकल ठोक्किँदा धनुषामा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा परी मोटरसाइकल चालक विदेह नगरपालिका–७ बस्ने २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो। विदेह नगरपालिका–७ जोगियारा भन्ने ठाउँमा बस र मोटरसाइकल ठोक्किएर बिहान ११ बजेतर्फ दुर्घटना भएको…

समाचार

विधिसम्मत न्यायिक प्रणालीबाटै देशमा सुशासन कायम हुन्छ : राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन्। ‘सक्षम कानुन व्यवसायी, मर्यादित बार ः न्यायपालिकाको पुनर्संरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नारासाथ नेपाल बार एसोसियसनले आयोजना गरेको १६ औं अखिल नेपाल कानुन व्यवसायी…

समाचार

मधेसमा थप दुई दिन अत्याधिक गर्मी हुने

जनकपुरधाम- जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन अत्याधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागले ‘तातो दिन तथा तातो लहरसम्बन्धी’ विशेष बुलेटिन जारी गर्दै तराईमा धेरै गर्मी र हावासमेत तातो…

समाचार

आज जानकी नवमी, श्रद्धापूर्वक मनाइँदै

जनकपुरधाम- आज वैशाख शुक्ल नवमी। अर्थात माता सीताको जन्मदिन। जनक नन्दनी सीताको जन्म दिनको सम्भनामा श्रद्धा एवं उल्लासपूर्वक जानकी नवमी मनाइँदै छ। जानकी नवमीको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ। जानकी मन्दिरमा पूजाआजा गर्न नेपाल तथा भारतका…

समाचार

निधिसँगको भेटमा श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महासचिव रायले भने–सीताशक्तिबाट राम शक्तिशाली बनेका हुन्

काठमाडौं- नेपाली कांंग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री र अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थक्षेत्र ट्रस्टका महासचिव चम्पत रायबीच भेटवार्ता भएको छ। व्यक्तिगत कार्यक्रमका लागि काठमाडौं आएका रायले बुधबार मध्य बानेश्वरस्थित निधि निवास पुगेर नेता निधिसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटका क्रममा दुवै जनाबीच…

समाचार

गोली हानेर प्रहरी समात्यो ‘ब्राउन सुगर’ कारोबारी

विराटनगर- प्रहरीले गोली प्रहार गरेर मोरङबाट ब्राउन सुगर (खैरो हेरोइन) कारबोरमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ। लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंबाट खटिएको टोलीले मंगलबार दिउँसो मोरङको रतुवामाई नगरपालिका–६ कादुपाडामा गोली हानेर ब्राउन सुगर कारोबारीलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारत…