DHKHABAR

All news at one place

राजनीति

संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक

काठमाडौं- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बताएको छ। शनिबार प्रधानमन्त्र निवास बालुवाटारमा भएको छलफलमा संसदीय समिति बनाउन प्रधानमन्त्री सरकारात्मक देखिएको कांग्रेसले जनाएको हो। कांग्रेस संसदीय दलका प्रमुख सचेतक…

मुख्य समाचार

कार र मोटरसाइकल ठोक्किँदा धनुषाका पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम- जनकपुरधाममा कार र मोटरसाइकल ठोक्किँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ। शनिबार बिहान ३ बजेतर्फ जनकपुरधामको थापा चोकमा कार र पत्रकार रोहिता सवार मोटर साइकल ठोक्किएर दुर्घटना भएको हो। पत्रकार रोहिता सवार प्रदेस २ ००२ प ५६९४ र बा…

समाचार

धनुषामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

जनकपुरधाम- स्कुल बस र मोटरसाइकल ठोक्किँदा धनुषामा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा परी मोटरसाइकल चालक विदेह नगरपालिका–७ बस्ने २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो। विदेह नगरपालिका–७ जोगियारा भन्ने ठाउँमा बस र मोटरसाइकल ठोक्किएर बिहान ११ बजेतर्फ दुर्घटना भएको…

राजनीति

संसद भवनअगाडि नेविसंघको प्रदर्शन

काठमाडौंं- नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नयाँ बानेश्वरस्थित संसद भवनअगाडि प्रदर्शन गरेको छ। सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउने माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागी नेविसंघका नेता कार्यकर्ताले टाउकोमा कालोपट्टी बाँधेर कालोझन्डा…

राजनीति

बस्दै नबसी प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं- प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। शुक्रबार दिउँसो २ बजे बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो। प्रतिनिधिसभाको अर्को बैठक जेठ ६ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने विषयमा…

समाचार

विधिसम्मत न्यायिक प्रणालीबाटै देशमा सुशासन कायम हुन्छ : राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन्। ‘सक्षम कानुन व्यवसायी, मर्यादित बार ः न्यायपालिकाको पुनर्संरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नारासाथ नेपाल बार एसोसियसनले आयोजना गरेको १६ औं अखिल नेपाल कानुन व्यवसायी…