DHKHABAR

All news at one place

राजनीति

सबारी दुर्घटनामा तीन जनाको मृत्यु

जनकपुरधाम- मोरङमा जिप र ट्रिपर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान सवारी दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार दुर्घटनामा झापाको कमल गाउँपालिका २ का ५२ वर्षीय यदुकान्त…

राजनीति

घटनाक्रमहरू भिन्न तरिकाले अगाडि बढेका छन् : प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभा अध्यक्ष माओवादीले पाउनुपर्ने विषयमा लिखित निर्णय नभएको बताएका छन्। बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्ने अधिकांश सदस्यहरूले…

राजनीति

नेताहरूको कार्यविभाजनमा उपमहासचिव शर्माको ‘नोट अफ डिसेन्ट’

काठमाडौं- पार्टीले गरेको कार्यविभाजनप्रति उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गरेको नेताहरूको कार्यविभाजनप्रति शर्माले असहमति जनाएका हुन्। पार्टी स्थायी कमिटी बैठकले नेताहरूको कार्यविभाजन गरेको हो। उपमहासचिव शर्माले नेताहरूको कार्यविभाजनबारे बैठकमै आफ्नो…

राजनीति

‘व्यक्ति र गुटको आधारमा होइन, सिद्धान्तको आधारमा एक भएको सन्देश प्रवाह गरौंं’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले महासमिति बैठकले पार्टीभित्र एकताको सन्देश प्रवाह गरेको बताएका छन्। बिहीबार महासमिति बैठकको समापन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। निधिले बन्दसत्रमा भएका तितामिठा कुरा छाडेर राम्रा कुरामात्रै लिएर जान सबैलाई…

राजनीति

दाग लागेका मन्त्रीलाई घर पठाऔं : महामन्त्री थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दाग लागेका पार्टीका मन्त्रीलाई घर पठाउनुपर्ने बताएका छन्। बिहीबार महासमिति बैठकको समापन सत्रलाई सम्बोधन गर्दै थापाले भ्रष्टाचारमा मुछिएका नेता, कार्यकर्तालाई वरिपरि राख्नु नहुने र दाग लागेका मन्त्रीलाई घर पठाउनुपर्ने बताएका हुन्। उनले भ्रष्टाचारमा मुछिएका…

राजनीति

तराई–मधेस जागरण अभियान सुरू गर्दै माओवादी

काठमाडौं- सत्तारुढ दल नेकपा माओवादी केन्द्रले चैत १ गतेदेखि तराई–मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ। बिहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले चैत १ गतेदेखि तराई–मधेस जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। माओवादी केन्द्रका पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले…