DHKHABAR

All news at one place

अर्थव्यवस्था

तेस्रो लगानी सम्मेलन सुरू

काठमाडौं- तेस्रो लगानी सम्मेलन आइतबारदेखि काठमाडौंमा सुरू भएको छ। वैदेशिक लगानी भित्र्याउने उद्देश्यका साथ लगानी सम्मेलनको आयोजना गरिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्मेलनको उदघाटन गरेका छन्। सम्मेलनमा स्वदेश तथा विदेश गरी १ हजार ६ सयभन्दा बढीको सहभागिता रहने…

अर्थव्यवस्था

आजबाट तेस्रो लगानी सम्मेनल

काठमाडौं- तेस्रो लगानी सम्मेलन आजबाट सुरू हुँदैछ। मुलुकमा वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगाय आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने उद्देश्यका साथ तेस्रो लगानी सम्मेलन हुन लागेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उदघाटन गर्ने सम्मेलनमा लगानीका लागि ९ अर्ब बराबरका…

अर्थव्यवस्था

निरन्तर उकालो लाग्दै सुनको मूल्य

जनकपुरधाम – नेपाली बजारमा सुनको मूल्य आज पनि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला सात सय रूपैयाँले वृद्धि भएर नयाँ कीर्तिमान बनाएको हो। बिहीबार प्रतितोला रू. १ लाख ३८ हजार ६ सयमा कारोबार भएकोमा आज…

अर्थव्यवस्था

फेरि बढ्यो सुनको मूल्य

जनकपुरधाम- सुनको मूल्यमा मंगलबार पनि सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रू. एक सयले बढेको हो। सोमबार प्रतितोला रू. १ लाख ३६ हजार २ सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रू….

अर्थव्यवस्था

फेरि बढ्यो सुनको मूल्य

जनकपुरधाम- नेपाली बजारमा सुनको मूल्य फेरि वृद्धि भएको छ। मंगलबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रु. १ लाख २५ हजार २ सय कायम भएको छ। सोमबार छापावल सुन…

अर्थव्यवस्था

फेरि बढ्यो सुन र चाँदीको मूल्य

जनकपुरधाम- नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रू. ८ सय वृद्धि भएको हो। ८ सय रूपैयाँ मूल्यवृद्धि भएर प्रतितोला रू.१ लाख २५ हजार ८ सय…