DHKHABAR

All news at one place

खेलकुद

आइपिएल : तीन वर्षपछि ‘प्लेअफ’ मा कसरी पुग्यो कोलकत्ता?

जनकपुरधाम- कोलकत्ता नाइटराइर्स जारी आइपिएलको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ। १२ मध्ये ९ म्याच जितेर बलिवुड अभिनेता शारुख खानको टिम १८ अङ्कसहित तीन वर्षपछि आइपिएलको प्लेअफमा पुगेको हो। शनिबार राति श्रेयस अय्यरको नेतृत्वमा खेलिरहेको कोलकत्ताले मुम्बइ इन्डियन्सलाई १८ रनले…

खेलकुद

हारपछि लखनऊका मालिकले कप्तान केएल राहुललाई गाली गरेका हुन्?

जनकपुरधाम- आइपिएलअन्तर्गत बुधबार भएको खेलमा सनराइजर्स हैदराबादले लखनऊ सुपर जायन्ट््सविरूद्ध शानदार जित हासिल ग¥यो। लखनऊले प्रस्तुत गरेको १६६ रनको लक्ष्य हैदराबादले ९.४ ओभरमा विना विकेट गुमाएर पूरा ग¥यो। टि–२० क्रिकेटको इतिहासमा १५० वा त्योभन्दा बढीको स्कोर १० ओभरभित्र पूरा गरिएको…

खेलकुद

आइपिएल : एम्पायरको विवादित निर्णयले राजस्थानलाई धक्का

जनकपुरधाम- आइपिएल २०२४ लगभग अन्तिम चरणमा पुगिसकेको छ। यद्यपि ५६ म्याचका बाबजुद आधिकारिक रूपमा कुनै पनि टिम प्लेअफमा पुग्न सकेको छैन। राजस्थान रोयल्स यसपालि क्वालिफाइ गर्ने पहिलो टिम बन्ने निश्चितजस्तै देखिन्थ्यो। तर, पाँच सातासम्म शीर्षमा रहेको राजस्थानलाई कोलकत्ता नाइटराइडर्सले पराजित…

खेलकुद

टि–२० श्रृंखला : नेपाल र वेस्टइन्डिज ‘ए’ बीच प्रतिस्पर्धा हुँदै

जनकपुरधाम- नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको चाथो टि–२० खेल बिहीबार हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा चौथो खेल हुन लागेको हो। मध्याह्न सवा १२ बजेबाट खेल सुरू हुने जनाइएको छ। पाँच खेलको श्रृंखलामा नेपालले एक र वेस्टइन्डिज ‘ए’ ले दुई खेल जितेको…

खेलकुद

टि–२० विश्वकपका लागि भारतीय टिमको घोषणा, ऋषभको पुनरागमन

जनकपुरधाम- भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ) ले टि–२० विश्वकपका लागि टिमको घोषणा गरेको छ। आगामी २ जुनदेखि अमेरिका र वेस्टइन्डिजमा हुन लागेको आइसिसी टि–२० विश्वकप क्रिकेटका लागि बिसिसिआइले टिमको घोषणा गरेको हो। रोहित शर्माको कप्तानीमा घोषणा गरिएको टिममा ऋषभ पन्त फर्किएका…

खेलकुद

वेस्टइन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

जनकपुरधाम- टि–२० श्रृंखलाको दोस्रो खेलमा नेपाल वेस्टइन्डिज ‘ए’ सँग पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा घरेलु टोली नेपाल वेस्टइन्डिजसँग १० रनले पराजित भएको हो। जितका लागि १६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा…