प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बस्दैछ।

संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्न लागेको हो।

बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

त्यसपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दलसम्बन्धी–दोस्रो संशोधन) विधेयक, २०८०’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *