काठमाडौं- नेपाल प्रहरीका १६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरूको सरूवा भएको छ।
प्रहरी प्रधान कार्यालयले जनाएअनुसार उनीहरूको शुक्रबार सरूवा भएको हो।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेको निर्णयअनुसार एसएसपीहरूको सरूवा भएको हो।
निर्णयअनुसार अरुण पौडेल, ईश्वर कार्की, ओमबहादुर राना, कृष्णबहादुर पल्ली मगर, कृष्णहरि शर्मा पोखरेलको सरूवा भएको छ।
कसको कहाँ सरूवा?
Leave a Reply