काठमाडौं- भारतकी चर्चित मोडेल पुनम पाण्डेको निधन भएको छ।
क्यान्सर रोगबाट जुझिरहेकी उनको शुक्रबार बिहान निधन भएको हो।
पाण्डेकी म्यानेजर निकिता शर्माले सर्वाइकल क्यान्सरबाट पीडित उनको शुक्रबार बिहान निधन भएको जानकारी दिएकी छन्।
३२ वर्षीया पाण्डे सामाजिक सञ्जाल र मोडलिङको क्षेत्रमा चिरपरिचत अनुहार थिइन्।
Leave a Reply