काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन्।
नयाँ गठबन्धनलाई अगाडि बढाउँदै प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका हुन्।
स्रोतका अनुुसार अहिलेका सबै मन्त्री हटाएर सानो आकारको मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी प्रचण्डले गरेका छन्।
नयाँ मन्त्रिपरिषदमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबाट एकएक जना मन्त्री बन्दैछन्।
Leave a Reply