काठमाडौं- सत्तारुढ दल नेकप(माओवादी) केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दैछ।
आइतबार बिहान ११ बजेबाट राष्ट्रियसभा गृहमा बैठक बस्न लागेको हो।
दुई दिनसम्म चल्ने बैठकमा ‘जनतासँग माओवादी विशेष अभियान’ का विषयमा समीक्षा हुनेछ।
यसका साथै समसामयिक राजनीति विषयवस्तु, सरकारको कामकारबाहीलगायतका विषयमा छलफल हुने बताइएको छ।
Leave a Reply