काठमाडौं- संघीय संसदको प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूले अवरोध जनाएका छन्।
बैठक सुरू भएसँगै विपक्षी दलहरूले अवरोध जनाएका हुन्।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेससहित विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन्।
Leave a Reply