जनकपुरधाम – इन्डियन प्रिमियर लिग (आपिएल) अन्तर्गत बिहीबार राति पञ्जाब किङ्स र मुम्बइ इन्डियन्सविरूद्ध प्रतिस्पर्धा भयो।
मुम्बइ इन्डियन्सले रोमाञ्चक सैलीमा पञ्जाबविरूद्ध ९ रनको जित हासिल ग¥यो।
तर, म्याच सकिएलगत्तै मुम्बइका कप्तान हार्दिक पान्ड्यालाई ठूलो झड्गा लाग्यो।
पान्ड्या नेतृत्वको मुम्बइले आइपिएलको यो सिजनमा पहिलोपटक ‘स्लोओभर रेट’ ले बलिङ ग¥यो। जसका लागि भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ) ले १२ लाख रूपैयाँको जरिवाना लगायो।बिसिसिआइले विज्ञप्ति निकालेर ‘आइपिएलको नियमततहत पहिलोपटक मुम्बइ टिमले गल्ती गरेको छ, त्यसकारण पान्ड्यामाथि १२ लाख रूपैयाँको जरिवाना लगाइएको छ।’
Leave a Reply