काठमाडौँ– सत्तारुढ दलको बैठक बस्ने भएको छ। बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो।
बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरू सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सहरकारका कामकारबाही, गनर्भनर नियुक्ति, शिक्षक तथा चिकित्सक आन्दोलनलगायतका विषयमा छलफल हुने बताइएको छ।
सत्तारुढ दलको बैठक बस्दै

Leave a Reply