भारतसहित ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं- सरकारले भारतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिकालगायतका देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *